गजल

Author Profile: tekendra rai

This author has published 1 articles so far. More info about the author is coming soon.
User Rating:  / 0
PoorBest 

तिमीले आफै छोडेर किन रुन्छौ तिमी। 
मायाको वाचा तोडेर किन रुन्छौ तिमी।

माया गर्छु भन्थ्यौ सधैं भरी चेब्रे पारी
पश्‍चाताप ओगटेर किन रुन्छौ तिमी।

रसाएका आँखाहरु सुकीसके हेर 
पुरानो माया जोडेर किन रुन्छौ तिमी।

दु:ख सुख जिन्दगीलाई सम्हाली राख
आफ्नो भाग्य नै फोडेर किन रुन्छौ तिमी।


साजन राइ ''उपेक्षित,, दिदिङ- १ बर्देउ संखुवा- सभा

कमेन्ट लेख्नुहोस (Add comment)


Security code
Refresh

एआरएन युएई जनचेतना अभियान

के तपाईं वैदेशिक रोजगारका क्रममा युएई आउदै हुनुहुन्छ? वा युएईमा कार्यरत हुनुहुन्छ? युएई सम्बन्धि जानकारीहरु हासिल गर्नुहोस्

एनआरएनए यूएईको महाधिवेशन सम्बन्धी नियमावली